
कैलाली। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी जागिर खाएको आरोपमा बाल विकास शिक्षिकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले शुक्रबार कैलालीस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयमा

कञ्चनपुर। पुराना राजनीतिक दलहरूले चन्दा संकलन गर्ने गरेको आरोप लगाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैंले पनि महाधिवेशनका नाममा आर्थिक सहयोग मागेको पाइएको छ। कञ्चनपुरमा एक निर्माण

कैलली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका ४ मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन्। बुधबार मुख्यमन्त्री शाहले एमालेका ३ मन्त्री र १ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका हुन्। कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा एमालेबाट भूमि व्यवस्था, कृषि तथा सहकारी

कञ्चनपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित भएका सम्पूर्ण परिणाम बदर गरिएको छ। केन्द्रीय निर्वाचन आयोगको आज (आइतबार) बसेको बैठकले सो अधिवेशनमा लोकतान्त्रिक निर्वाचनका न्यूनतम विधि,
2026-07-12-07-00-54.jpeg)
इतिहास केवल सम्झनाको विषय होइन, भविष्य निर्माण गर्ने आधार पनि हो। जसले आफ्नो इतिहास बिर्सन्छ, उसले वर्तमानलाई पनि सही ढङ्गले बुझ्न सक्दैन। त्यसैले आज नेपाललाई मूल्याङ्कन गर्दा भावना होइन, तथ्य

कञ्चनपुर। कञ्चनपुरमा पालिकास्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले खेल प्रतिभा उजागर गर्नुका साथै स्थानीय समुदायको भाषा, भेषभूषा, लोकगीत र नृत्यजस्ता सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यालय, क्लब तथा नगरस्तरीय प्रतियोगितामा खेलकुदसँगै सांस्कृतिक झाँकी, लोकनृत्य र लोकगीत समावेश हुन थालेपछि नयाँ पुस्तामा संस्कृतिप्रतिको चासो र अपनत्वको भावना बढ्दै गएको छ। प्रतियोगिताले बालबालिकाभित्र लुकेका खेल प्रतिभा उजागर गर्नुका साथै सांस्कृतिक कार्यक्रममार्फत

कञ्चनपुर। कञ्चनपुरमा पालिकास्तरमा आयोजना हुने खेलकुद प्रतियोगिताले खेल प्रतिभा उजागर गर्नुका साथै स्थानीय समुदायको भाषा, भेषभूषा, लोकगीत र नृत्यजस्ता सांस्कृतिक पहिचान जोगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यालय, क्लब तथा

काठमाडौं। भारत–पाकिस्तानबीच युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन्। पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशसचिव विक्रम मिश्रिले युद्धविरामको सहमति भएको जानकारी गराएका हुन्। भारतका

कञ्चनपुर। महाकाली प्रादेशिक अस्पतालमा पहिलो पटक स्पाइन (मेरुदण्ड) सर्जरी सफलतापूर्वक सम्पन्न गरिएको छ। भीमदत्त नगरपालिका–३ तिलकपुरकी मुनि बोहरा रुखमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते